Rato Pana

Category : मनोरञ्जन

मनोरञ्जन समाचार

‘छक्कापञ्जा ४’ : चार दिनमा ६ करोड हाराहारीमा कमाइ

ratopana
काठमाडौं । फिल्म ‘छक्कापञ्जा ४’ले घरेलु बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको छ । १४० हलमा प्रदर्शन भइरहेको फिल्मले प्रदर्शनको चार दिनसम्म ६ करोड रुपैयाँ हाराहारीमा...
मनोरञ्जन समाचार

देवले सम्झाएपछि शत्रुघ्नले प्लास्टिक सर्जरी गर्ने निर्णय फेरे

ratopana
वीरगन्ज । दिग्गज अभिनेता शत्रुघ्न सिन्हा हालै अरबाज खानको च्याट शो द इनभिन्सिबल्स विद अरबाज खानमा पुगेका थिए । यति बेला शत्रुघ्नले करियरको सुरुवातमा उनी...
मनोरञ्जन समाचार

रजनीकान्त र कमल १८ वर्षपछि बक्स अफिसमा भिड्दै

ratopana
वीरगन्ज । यो वर्षा  रजनीकान्तको ‘जेलर’ र कमल हासनको ‘इण्डियन २’ प्रदर्शनमा आउने भएका छन् । फ्यानहरु यी दुई बहुप्रतिक्षित फिल्मको पखाईमा छन् । रोचक...
मनोरञ्जन समाचार

कृष्णा अभिषेक र चन्दन पछि सिद्धार्थ सागरले छोडे “द कपिल शर्मा” सो

ratopana
एजेन्सी । ‘द कपिल शर्मा सो’ ले लामो समयदेखि दर्शकलाई मनोरञ्जन प्रदान गर्दै आएको छ । कार्यक्रम कुनै न कुनै कारणले चर्चामा छाइरहन्छ । यस्तै...
मनोरञ्जन विदेश समाचार

कमल हेलिकप्टरबाटै सुटिङस्थल पुग्छन्

ratopana
मुम्बई ।  साउथ र हिन्दी फिल्मका प्रख्यात अभिनेता कमल हासन हालका दिनमा सफल यात्राको उत्सव मनाइरहेका छन् । उनको फिल्म ‘विक्रम’ले बक्सअफिसमा ४ सय करोड...
अर्थ मनोरञ्जन

पठानको रेकर्ड तोड्ने सिलसिला दोस्रो दिन पनि जारी

ratopana
मुम्बई । शाहरुख खानको पठानको रेकर्ड तोड्ने सिलसिला दोस्रो दिन पनि जारी रह्यो । फिल्मले ६८ करोड कमाएको छ । रिलिजको दोस्रो दिन यति धेरै...
मनोरञ्जन समाचार

नेपथ्य लाइभ कन्सर्टले झुमायो वीरगञ्जबासीलाई

ratopana
वीरगन्ज । मानवसेवा आश्रमले आयोजना गरेको नेपथ्य लाइभ कन्सर्टले वीरगञ्जमा दर्शकको उल्लेख्य साथ पाएको छ । मानवता प्रवर्द्धन तथा मानवीय सहयोगका लागि नेपथ्य लाइभ कन्सर्ट...
मनोरञ्जन

नेपालमा खिचिएको बलिउड फिल्म ‘उचाइ’ रिलिज हुँदै

ratopana
वीरगन्ज । नेपालमा ७० प्रतिशत भन्दा बढी दृश्य छायांकन गरिएको बलिउड फिल्म ‘उचाइ’ शुक्रबारदेखि भारत र नेपालमा पनि प्रदर्शनमा आउने भएको छ । ट्राभलर्स क्रिउ...
मनोरञ्जन समाचार

कट्रिनासँग सलमान खानको ‘टिप टिप बरसा पानी’ मा डान्स

ratopana
वीरगन्ज । टिभी रियालिटी शो ‘बिग बोस’ को सिजन १६ को चर्चा बढ्दो छ । हरेक एपिसोड नयाँ कारणले शोको चर्चा हुने गरेको छ ।...
मनोरञ्जन समाचार

‘लाल सिंह चड्ढा’को कमजोर ओपनिङको सन्देश

ratopana
एजेन्सी । चार वर्षको पुनरागमनपछि आमिर खानले पक्कै पनि आफ्नो फिल्म ‘लाल सिंह चड्ढा’बाट नाटकीय सम्भावनाको अपेक्षा राखेका थिए । अपेक्षाविपरित अद्वेत चन्दन निर्देशित फिल्मले...