Rato Pana
खेलकुद प्रदेश २ समाचार समाज

कबड्डी खेलमा मुनलाईट र जिएचपी मावि विजय

वीरगन्ज ८ फागुन
वीरगन्जमा राष्ट्रपति रनिङशील्ड खेलकुद प्रतियोगिता अन्तर्गत छात्रा तर्फ शुक्रबार भएको कबड्डी खेलमा मुनलाइट मावि र जिएचपी मावि विजय भएको छ ।
आदर्शनगर रंगशालामा भएको पहिलो खेलमा मुनलाइट माविले डिएभी आरबि केडिया माविलाइ ६३–१४ ले पराजित गरेको हो । शुक्रबारै भएको अर्को खेलमा जिएचपी माविले विरगन्ज पब्लिक स्कुललाइ ३८–२७ ले पराजित गरेको पर्सा कबड्डी संगका अध्यक्ष अकाश पटेलले जानकारी दिनुभयाे ।

Related posts

Leave a Comment