Rato Pana
धर्म/संस्कृति प्रदेश २ मनोरञ्जन शिक्षा समाचार हाइलाइट-समाचार

वीरगंजमा अार्ट प्रतियोगिता सम्पन्न

वीरगंज ९ फागुन
राेट्रेक्ट कल्ब अफ युनाइटेड वीरगंज द्वारा आयोजित ईन्टर स्कुल र कलेज अार्ट प्रतियोगिता शनिवार वीरगंज पब्लिक कलेजमा सम्मपन्न भएको छ। ११ अोटा स्कुल र ४ ओटा कलेजको सहभागितामा अार्ट प्रतियोगिता सम्पन्न भएकाे थियो। वीरगंज पब्लिक कलेजका निर्देशक दिपक शाक्या को प्रमुख आथित्यमा भएको सो कार्यक्रम मा अतिथि मुकेश सहनी, अली अजमत अंसारी, राकेश मिश्रा रहनुभएका थिए भने कार्यक्रम संचालन सिमरन चौरसियाले गर्नु भएको कल्ब का सदस्य बिकीं प्रजापतीले जनाए।

Related posts

Leave a Comment