Rato Pana
खेलकुद प्रदेश २ मनोरञ्जन शिक्षा समाचार

कबड्डी खेलकाे उपाधी वीरगन्ज पब्लिक स्कुल र रेल्वे मावीकाे पाेल्टामा

Advertise
Advertise: Advertise:
Advertise:

वीरगन्ज ११ फागुन
वीरगन्जमा जारी राष्ट्रपति रनिङशिल्ड खेलकुद अन्तर्गत साेमबार कबड्डी खेलको फाइनल खेलमा वीरगन्ज पब्लिक स्कुल र रेल्वे मावि बिजय भएको छ ।
वीरगन्जको आदर्शनगर रंगशालामा भएको कबड्डी खेलमा छात्र तर्फको उपाधी वीरगन्ज पब्लिक स्कुलले र छात्रा तर्फको उपाधी रेल्वे माविले जितेको छ ।

छात्र तर्फको फाइनल खेलमा वीरगन्ज पब्लिक स्कुलले विद्यासन माविलाइ ९४ अकंले पराजित गर्दै प्रथम स्थान हासिल गरेको हो ।
साेमबारै भएको छात्रा तर्फको फाइनल खेलमा भने रेल्वे माविले वीरगन्ज पब्लिक स्कुललाइ २४ अंकले पराजित गर्दै छात्रा तर्फको उपाधी हात परेकाे हो । कबड्डी खेलका विजेता र उपविजेता टिमका खेलाडीहरूलाइ नगर प्रमुख विजय सरावगीले मेडल प्रदान गर्नु भएको हाे ।


सफलतापूर्वक खेल सम्पन्न भएकाे भन्दै पर्सा कबड्डी संघका अध्यक्ष तथा मुख्य निर्णायक अकाश पटेललाई समेत नगर प्रमुख विजय सरावगीले धन्यवाद दिएका थिए । साे खेलमा रन्जित चाैरसिया, उपेन्द्र पटेल, रन्नु दास, राजेश, सुभाष राम, श्रुति गाैराे रितिका चाैधरी, राेहित,क्यामुदिन मन्सुर लगायतले निर्णायहरू रहेका थिए ।

Advertise Advertise:

Related posts

Leave a Comment