Rato Pana
खेलकुद प्रदेश २

वीरगंजमा सोनार प्रीमियर लिग डे नाइट क्रिकेट टुर्नामेन्ट हुने

वीरगंज १ चैत

पर्सा सुन चाँदी कारीगर संघ द्वारा वीरगंज मा पहिलो पटक सोनार प्रीमियर लिग डे नाइट क्रिकेट हुने भएको छ । २०७७/१२/०५ देखि २०७७/१२/१४ गते सम्म हुने सम्पूर्ण प्रतियोगिताका खेलहरु आदर्शनगर रंगशालामा हुने पर्सा सुन चाँदी कारीगर संघका कोषाअध्यक्ष शनि सरार्फले बताउनु भयो ।


२०७७/११/२४ गते होटेल आदर्शमा ७९ जना खेलाडीहरु मध्ये खेलाडी छनोट गरिएको थियो । न्युन्तम रु १०० देखी अधिकत्म रु २००० सम्म खेलाडीहरूको मुल्य तोकिएको थियो ।
एक दिनमा २ वटा खेल हुनेछ। पहिलो बेलुका को ४ बजे र अर्को राति ७ बजे बाट हुने सरार्फले जानकारी गराउनु भयो।

खेलबाट्ट मानिषमा उर्जा थपिनुको साथै चुस्त दुरुत महसूस हुने भएकोले आफ्ना काम बाहेक केहि समय खेल लाई पनी दिनुपर्छ भन्दै यो कार्यक्रम आयोजना गर्नलागिएको नेपाल सुन चाँदी व्यवसायी संघ पर्साका सदस्य कौशल किशोर सरार्फले जानकारी गराउनुभयो।

Related posts

Leave a Comment