Advertise
Advertise: Advertise:
Advertise:
Advertise: Advertise:
Advertise:
अमित अग्रवाल
वीरगन्ज ३१ चैत्र
वीरगन्जकाे नारायणी अस्पतालमा उपचारका क्रममा काेराेना संक्रमितको मृत्यु भएकाे छ ।
जितपुर सिमारा उपमहानगरपालिका छातापिपरा ९ निवासीका ३७ बर्षका एक पुरूषकाे मृत्यु भएकाे नारायणी अस्पतालका डाक्टर निरज कुमार सिंहले राताेपानालाई जानकारी दिनु भयाे ।
भारतकाे हैदराबाद बाट १४ गते नेपाल फर्केकाे केही दिनमै बिरामी परे पछि वीरगन्जको एडभान्स हस्पिटलमा युवकको उपचार भैरहेका थियाे । आरटी पिसिआर परिक्षणकाे क्रममा २९ गते युवककाे रिपोर्ट पाेजेटिभ आए पछि उनलाई वीरगन्जको नारायणी अस्पतालमा भर्ना गरिएको थियाे ।
युवकको उपचारकै क्रममा आज बिहान करिब साढे तीन बजे मृत्यु भएकाे डाक्टर सिंहले बताउनु भयाे । उनलाई कडा स्वास प्रस्ताव, उच्च जाेराे र कडा निमाेनिया समेत रहेकाे बताउनु भयाे ।
Advertise
Advertise:
