Rato Pana
समाचार हाइलाइट-समाचार

पर्सामा निषेधाज्ञा बैशाख ३० गते राती १२ बजेसम्म

वीरगञ्ज, २१ बैशाख

पर्सा जिल्लामा जारी निषेधाज्ञाको अवधि थपिएको छ ।

वैशाख १६ गते बिहान ६ बजेदेखि जारी गरिएको निषेधाज्ञाको अवधि २२ गते राति १२ बजे सकिने समय थियो । तर त्यसको अघिल्लो दिन मंगलवार (आज) बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र पर्साको बैठकले निषेधाज्ञा बैशाख ३० गते राति १२ बजेसम्म जारी रहने निर्णय गरेको हो ।

Related posts

Leave a Comment