Rato Pana
प्रदेश २ समाचार स्वास्थ्य हाइलाइट-समाचार

पर्सामा संक्रमणको दर घट्दै !

Advertise
Advertise: Advertise:
Advertise:

आदित्य महतो
वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा गएराति गरिएको परीक्षणमा , संक्रमणको दर घट्दै गएको पाइएको छ ।

२८८ जनाको परिक्षण गरिदा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर सरोजरोशन दासले जानकारी दिनुभयो । पर्साका ३७, बाराका १३, रौतहट र सर्लाहीका २÷२ जनामा संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो ।

नारायणी अस्पतालको प्रयोगशालाको रिपोर्ट अनुसार , संक्रमण दर घट्दो रहेको छ । गएराति परिक्षण गरिएका मध्ये ४० जना पुरुष र १४ जना महिला रहेको र उनीहरुको संक्रमण सार्न सक्ने सिटी भ्यालू १६ दशमलभ ९ देखि ३५ दशमलभ ८ रहेको पनि डा. दासले जानकारी दिनुभयो ।

Advertise Advertise:

Related posts

Leave a Comment