Rato Pana
मनोरञ्जन विदेश हाइलाइट-समाचार

भारतीय सिने जगतका प्रख्यात अभिनेता दिलिप कुमारको निधन ।

Advertise
Advertise: Advertise:
Advertise:

काठमाडौं २३असार

भारतीय सिने जगतका प्रख्यात अभिनेता दिलिप कुमारको ९८ वर्षको उमेरमा आज निधन भएको छ ।

उहाँ करीब एक हप्ता अघि अस्पताल भर्ना हुनुभएको टाइम्स अफ इण्डियाले जनाएको छ । उहाँ बुढ्याैली उमेरमा हुने राेगबाट ग्रसित हुनु भए पछि उपचारका लागि मुम्बइकाे एक अस्पतालमा भर्ना हुनुभएकाे थियाे ।

साेमबार उहाँकाे स्वास्थ्य अबस्थमा केही सुधार भएकाे भन्दै उहाँकी श्रीमती सारा बानुले प्राथनाका लागि सबैलाई आग्रह गर्नुभएकाे थियाे । 

Advertise Advertise:

Related posts

Leave a Comment