Rato Pana
समाचार समाज

पर्साको नगरदाहामा १२५ जनाको नि:शुल्क आखाँ चेकजाँच ।

Advertise:

रामजी यादव

पर्सा,  ६ साउन
बहुदरमाई नगरपालिका वार्ड नं ३ नगरदाहाको नेपाल रास्ट्रिय युवा कल्बको आयोजनामा माट्रिका आई फाउन्डेशन द्वारा १२५ जना आखाँ रोगीहरुको  निशुल्क आखाँ चेक जाँच गरिएको छ।

श्री महाबीर साह माध्मिक बिध्यालय नगरदाहामा आयोजित कार्यक्रममा १२५ जना महिला तथा पुरुष निशुल्क आखाँ चेकजाँच गरिएको हो ।

जसमध्ये ३६ जना मोतियाबिंद रोगीहरु फेला परेको माट्रिका आई फाउंडेशनका प्राबिधिक संजय ठाकुरले बताएका छन।

निशुल्क आखाँ शिबिरमा ३६ जना मोतियाबिंदरोगीहरु फेला परेकोलाई माट्रिका आई फाउंडेशन द्वारा निशुल्क शल्यक्रिया गरिने माट्रिका आई फाउंडेशन का प्राबिधिक संजय ठाकुरले बताए ।

निशुल्क आखाँ शिबिर कार्यक्रममा राजेश कुमार,सोनालाल साह ,भिम साह सेठ साह लगायतको सहभागिता रहेको थियो।

Related posts

Leave a Comment