Rato Pana
राजनीति

ठाराब क्याम्पसमा राष्ट्रिय विद्यार्थी संघको कमिटी पूनर्गठन

वीरगञ्ज । ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जमा राष्ट्रिय विद्यार्थी संघले आफ्नो कमिटी पूनर्गठन गरेको छ ।

मो.सगिर अलीको नेतृत्वमा पुनर्गठीत कमिटीको उपाध्यक्षमा साबिर हुसेन, सागर साह, गिरधारी झा, रवी शंकर यादब रहेका छन् ।

२५ सदस्यीय कमिटीको सचिबमा विवेक कुमार झा, कोषाध्यक्षमा अंजली कुश्वाहा, सहसचिबमा अंकित मिश्र, माजिद हुसेन लगायत रहेका छन् ।

ठाकुरराम बहुमुखी क्याम्पस इकाई अध्यक्ष अमीत यादबको सभापतित्वमा कमिटी बिस्तार गरिएको हो ।

सम्वन्धित समाचार

Leave a Comment