चोरीका ल्यापटप, क्यामेरा तथा मोवाइल सहित २ जना पक्राउ
काठमाडौं । काठमाडौंका बिभिन्न स्थानबाट ल्यापटप, क्यामेरा तथा मोबाइल लगायतका विद्युतीय सामग्रीहरु चोरी गरेको अभियोगमा २ जनालाई तारकेश्वर नगरपालिका-४ पुरानोगुहेश्वरीबाट बुधबार प्रहरीले पक्राउ गरेको…
