जी–३ ग्लोबल स्वास्थ्य शिविर सम्पन्न: आँखा, कान र दन्त जाँच सेवाबाट विद्यार्थी लाभान्वित
वीरगञ्ज । ग्लोबल बिजनेस कलेजद्वारा आयोजना गरिएको जी–३ ग्लोबल स्वास्थ्य शिविर अन्तर्गत आँखा, कान र दन्तसम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको…
