बर्दिबासमा संघीय मामिला मन्त्री गुप्ताको सम्मान, सरकार सञ्चालनमा सकृयताको जोड
काठमाण्डौ । नेकपा एमाले मधेश प्रदेश कमिटीले आज एक विशेष समारोहको आयोजना गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई सम्मान गरेको छ।…
रौतहटका चार बालकको दिल्लीबाट सकुसल उद्धार
वीरगन्ज । रौतहट जिल्लाको मध्यभाग गरूडा नगरपालिकाका ४ जना बालकलाई भारतको राजधानी दिल्लीबाट सकुसल उद्वार गरिएको छ । गरुडा नगरपालिका जयनगर गाउँका संजीव महतो,…
चेक बाउन्स मुद्दामा दोषीलाई एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुने
बिरगंज । चेक अनादर (चेक बाउन्स) सम्बन्धी मुद्दामा दोषीलाई एक महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजाय हुने भएको छ । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा…
वर्षमान पुन उपचारका लागि चीन प्रस्थान
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि चीन प्रस्थान गरेका छन् । उनी आइतबार मध्यान्न १२ बजे चीन प्रस्तान गरेको…
२ महिनाको गर्भिणी गाई चोरी गरि काटेर खाएको आरोपमा ४ जना पक्राउ
बिरगंज । झापामा २ महिनाको गर्भिणी गाई चोरी गरेपछि काटेर खाएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । गत भदौ १८ गते रातको…
अस्पतालको बिल तिर्न नसकेपछि दुई वर्षीय छोरालाई २० हजार रुपैयाँमा बेच्न बाध्य एक परिवार
काठमाडौँ । भारतको उत्तर प्रदेश राज्यको कुशीनगरमा एक गरिब परिवारले २ वर्षको छोरालाई २० हजार भारतीय रुपैयाँमा बेचेको पाइएको छ । बरवापट्टी थाना क्षेत्र…
डिजे तथा आतिशबाजी नगर्न पर्सा प्रहरीको आग्रह, अवज्ञा गरे कारबाही गरिने चेतावनी
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो स्वरमा डिजे तथा आतिशबाजी नगर्न आग्रह गरेको छ। प्रहरी कार्यालयले एक विज्ञप्ति जारी गर्दै विभिन्न कार्यक्रम, -याली, जुलुस,…
खानेपानी मन्त्री यादवद्वारा जनताका हकहितका मुद्दामा निरन्तर क्रियाशील रहने प्रतिबद्धता
वीरगञ्ज । खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले वीरगञ्ज र आसपासका क्षेत्रमा देखिएको पानीको समस्या समाधानका लागि विशेष प्राथमिकता दिएको बताउनुभएको छ । आइतबार…
सहाबुदिनको श्रीमती नजमा बेगमलाई पक्राउ गर्न उच्चको आदेश
बीरगन्ज । बीरगन्ज वडा न ३ निवासी नजमा वेगमलाई पक्राउ गरी वादीको विगो दाखिला गर्न गराउन उच्च अदालत इजलास बीरगन्जले बिहीबार पुन: दोश्रो पटक…
देशभर मनसुनी वायुको प्रभाव यथावत
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा यसको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको…