विचाराधीन मुद्दामै अख्तियारको प्रवेश, शक्ति दुरुपयोग भएको घिमिरेको आरोप
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले मेयर सिंहविरुद्ध दर्ता गरिएको भ्रष्टाचार मुद्दा नागरिकता बनाउने क्रममा सेवाग्राहीको भूमिकासँग सम्बन्धित रहेको…
