बाम-लोकतान्त्रिक गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुन्छ- अध्यक्ष नेपाल
नेपालअखबार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) अध्यक्ष माधवकुमार नेपालले बाम-लोकतान्त्रिक गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुने बताउनुभएको छ । हालै सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा…
