अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैमा सत्तापक्षको नहुने
नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैमा सत्तापक्षको नहुने जिकिर गरेका छन् । पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूले गरेको…
