प्रधानमन्त्री प्रचण्डद्वारा आफूलाई विश्वासको मत दिने दलहरूलाई धन्यवाद ज्ञापन
नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आव्हान गर्नुभएको सर्वदलीय बैठक सम्पन्न भएको छ। पुस २६ गतेको संसद्मा सरकारलाई विश्वासको मत दिने दलहरूलाई प्रधानमन्त्री…
