तीन वटै तहको सरकार मिलेर अघि बढे गणतन्त्र कसैले समाप्त पार्न सक्दैनः नेपाल
नेपालअखबार, काठमाडाैं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी )का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारलाई आत्मसमीक्षा गर्दै अघि बढ्न आग्रह गरेका छन् । आइतबार काठमाडौंमा…
