स्याङ्जा-२ मा नेपाली कांग्रेसका उम्मेदवार गुरुङ २ हजार २३९ मतान्तरसहित अग्रस्थानमा
नेपालअखबार, स्याङ्जा। स्याङ्जा-२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालसँग मतान्तर जोगाइरहेका छन् । गुरुङ २ हजार २३९ मतान्तरसहित अग्रस्थानमा…
