Categories राजनीति समाचार

कार्कीले कुसियैतसँग मतान्तर घटाउँदै

नेपालअखबार, धरान । सुनसरी क्षेत्र नम्बर-४ मा तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेकपा एमालेका जगदिशप्रसाद कुसियैतसँग मतान्तर घटाउँदै लगेका छन् ।

यसअघि उनी कुसियैतभन्दा ८२ मतान्तरले पछि परेका थिए । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार कार्कीले मत अन्तर २७ मा झारेका छन् ।जनता समाजवादी पार्टीको सहयोगमा उम्मेदवार रहेका कुसियैतले २९ हजार ९६६ मत पाउँदा कार्कीले २९ हजार ९३९ मत ल्याएका छन् ।

Advertisement
Advertisement