Categories राजनीति समाचार

चुनावबारे समीक्षा गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक बस्‍दै

Advertisement

नेपालअखबार, काठमडौं । आम निर्वाचनको समीक्षा र सरकार गठनबारे छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज दिँउसो ३ बजे बस्‍ने भएको छ ।

कोटेश्वरस्थित पार्टी मुख्यालय पेरिसडाँडामा बस्‍ने भएको हो ।

Advertisement

बैठकमा आम निर्वाचनको समीक्षा, नयाँ सरकार गठनलगायतका विषयमा छलफल हुने माओवादी केन्द्रका सचिव गणेश साहले जानकारी दिए ।

Advertisement

उनका अनुसार पहिलो चरणमा प्रधानमन्त्री नपाए सरकार सहभागी हुने की नहुने भन्नेबारे पनि छलफल हुनेछ ।

Advertisement
Advertisement
Advertisement