Categories राजनीति समाचार एमाले गण्डकी : खगराज अधिकारी दलको नेतामा सर्वसम्मत By Rato Pana पुस १०, २०७९ नेपालअखबार, पाेखरा । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत चयन भएका छन् । कास्की प्रदेशसभा १ (१) बाट निर्वाचित अधिकारीलाई आइतबार बार बसेको प्रदेशसभा सदस्यहरूको बैठकले सर्वसम्मत दलको नेता चयन गरेको हो । Advertisement Advertisement Share this:TweetEmailWhatsApp
१६६ सांसदको समर्थनसहित प्रचण्डलाई प्रधानमन्त्री नियुक्तिका लागि दाबी गर्न शितल निवास जाँदैछौं : शंकर पोखरेल