Categories राजनीति समाचार

बागमती प्रदेश सभा बैठक आह्वान गर्न सिफारिस

Advertisement

नेपालअखबार, काठमाडाैं । बागमती प्रदेशमा प्रदेश सभा बैठक आह्वान गर्न मन्त्रिपरिषदले सिफारिस गरेको छ।

प्रदेश मन्त्रिपरिषदले बुधबार प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई पुस १८ गते प्रदेश सभा बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो।

Advertisement

सरकारका प्रवक्ता कृष्णप्रसाद शर्मा खनालले प्रदेश सभा बैठक आह्वान गर्न सिफारिस गरिएको बताए।

Advertisement

बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि गृहकार्य पनि भइरहेको छ।

सत्ता गठबन्धन दलहरूसँग यहाँ नयाँ सरकार बनाउन आवश्यक बहुमत छ।

Advertisement
Advertisement
Advertisement