Categories मधेश प्रदेश राजनीति समाचार

गण्डकीका सांसदले लिए शपथ

Advertisement

नेपालअखबार, पाेखरा । गण्डकी प्रदेशका नवनिर्वाचित सांसदहरूले शपथ लिएका छन्।

बिहीबार प्रदेश सभा भवनमा उनीहरूले शपथ लिएका हुन्।

Advertisement

ज्येष्ठ सदस्य नेकपा एमालेका सांसद मित्रलाल बस्यालले सांसदहरूलाई शपथ खुवाएका हुन्।

Advertisement

गण्डकी प्रदेश सभामा ६० जना सांसद छन्। जेष्ठ सदस्य मित्रलाललाई प्रदेश प्रमुख पृथ्वीमान गुरूङले शपथ खुवाएका थिए।

३ जना सांसदले भने मातृ भाषामा शपथ लिएका थिए भने अरू सांसदले नेपाली भाषामा शपथ लिएका छन्।

Advertisement
Advertisement
Advertisement