Categories राजनीति समाचार

लेखक कांग्रेसको मुख्य सचेतक पदमा मनोनित

Advertisement

नेपालअखबार, काठमाडाैं । नेपाली कांग्रेसका सांसद् रमेश लेखक पार्टीबाट प्रतिनिधि सभाको मुख्य सचेतक पदमा मनोनित भएका छन् । नेपाली कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४ ) को धारा १३ को उपधारा (१) बमोजिम लेखकलाई प्रतिनिधि सभाको मुख्य सचेतक पदमा मनोनयन गरेका हुन् ।

Press Release 2079.9.19- Cheif Whip

Advertisement
Advertisement
Advertisement
Advertisement

Advertisement