Categories राजनीति समाचार

एमाले नेता सेराज फारूकीलाई मन्त्री बनाउन माग

Advertisement

नेपालअखबार, काठमाडाैं । एमालेका नेता सेराज फारूकीलाई मन्त्री  बनाउन पार्टीसंग मुस्लिम समुदायले माग गरेकाछन् । कविलवस्तु जिल्लावाट नेकपा एमालेकाे तर्फबाट समानुपातिक प्रतिनिधि संसद बनेका हुन् । विधार्थी राजनितिवाट सुरू  वि.स २०४० सालवाट राजनिति सुरू गरेका फारूकीले २०५५ साल देखि पूर्णकालीन पार्टीकाे  राजनितिमा लागेकाे बताएका छन् ।

जनवर्गिय संगठन नेपाल मुस्लिम इत्तेहाद संगठन केन्द्रिय अध्यक्ष तथा इन्चार्ज नेकपा एमाले केन्द्रिय सदस्य माननीय सेराज अहमद फारुकीले दावी गरे नेपालभरका मुस्लिम समुदायकाे ७० देखि ७५ प्रतिशत पार्टीमा ल्याउन आफैले पहल गरेकाे बताए । नेकपा एमाले नेतृत्वकाे सरकारमा पार्टीकाे तर्फवाट मन्त्रीमणडलमा समावेश नगरेकाे स्मरण गर्दै यस पटक मुस्लिम समुदायका प्रतिनिधित्व पार्टीले गराउन पर्ने फारूकीले बताए  ।  यस समुदायका हक हित र संरक्षणका लागि सरकारमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

Advertisement

 

Advertisement
Advertisement
Advertisement
Advertisement