Categories राजनीति समाचार उखुको मूल्य प्रतिक्वीन्टल ५४० रुपैयाँ, ढुवानी भाडा सरकारले व्यहोर्ने By Rato Pana माघ ४, २०७९ Advertisement नेपालअखबार, काठमाडौं । सरकारले उखुको मूल्य प्रति क्वीन्टर ५४० रुपैयाँ तोकेको छ । त्यस्तै उखुको ढुवानी भाडा प्रतिक्वीन्टल ७० रुपैयाँ सरकारले व्यहोर्ने पनि निर्णय गरेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । Advertisement Advertisement Advertisement Share this:TweetEmailWhatsApp