राष्ट्रपतिको निर्वाचनमा प्रतिपक्षसहितको सहमति भए राम्रो: जनार्दन शर्मा
नेपालअखबार, काठमाडाैं । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले राष्ट्रपतिको निर्वाचनमा प्रतिपक्षसहितको सहमति भए राम्रो हुने बताएका छन्। शनिबार बसेको प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरूसँग…
