नेम्वाङले भने – संसदलाई निष्पक्ष रूपमा सञ्चालन गर्नसक्ने खुबी घिमिरेमा छ
नेपालअखबार, काठमाडाैं । नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङले अहिलेको संसदलाई निष्पक्ष रूपमा सञ्चालन गर्नसक्ने खुबी सांसद देवराज घिमिरेमा रहेको भन्दै सभामुखमा विजयी गराउन आग्रह…
