२५ करोडसम्मका उद्योग अब प्रदेश सरकारको अधिकारमा
वीरगंज । अब २५ करोड रुपैयाँसम्म स्थिर पूँजी भएका उद्योगहरूको दर्ता, नवीकरण, नियमन तथा प्रशासनिक काम प्रदेश सरकारमार्फत हुने भएको छ। लामो समयदेखि कार्यान्वयनमा…
वीरगन्जको झाझी टोलमा देहव्यापार सञ्चालन भएको आशंकामा ७ जना पक्राउ
वीरगन्ज । वीरगन्ज महानगरपालिका–११ श्रीपुरस्थित कृषि औजार कारखाना पछाडिको झाझी टोलमा अवैध देहव्यापार सञ्चालन भइरहेको सूचनापछि प्रहरीले छापामारी गरी सात जनालाई नियन्त्रणमा लिएको छ।…
सार्वजनिक पैनी र पोखरी जोगाउन अदालत पुगे स्थानीय, निर्माण कार्य तत्काल रोक्न आदेश
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२६ मा सार्वजनिक पैनी र पोखरी क्षेत्रमै संरचना निर्माण गर्न खोजिएको विषय अदालतसम्म पुगेपछि स्थानीय तहको कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको छ।…
अनमोल स्विटको भेज म:ममा कपाल भेटिएपछि वीरगञ्जमा खाद्य स्वच्छतामाथि प्रश्न
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–महावीर मन्दिरस्थित “अनमोल स्विट” बाट मगाइएको भेज म:ममा कपालको रौँ भेटिएको घटनाले खाद्य स्वच्छतामाथि गम्भीर प्रश्न उठाएको छ। मंगलबार सरकारी कार्यालयमा…
स्वास्थ्य बिमा सेवा संकटमा, निजी अस्पतालमा आकस्मिकबाहेक उपचार बन्द
वीरगंज । स्वास्थ्य बिमा बोर्डले बढ्दो वित्तीय दबाबका कारण निजी स्वास्थ्य संस्थामार्फत प्रदान हुँदै आएका स्वास्थ्य बिमाका अधिकांश सेवा अस्थायी रूपमा रोक्ने निर्णय गरेको…
संघीय सरकारको निर्णयपछि नारायणी अस्पताललाई लिएर बढ्यो बहस
वीरगञ्ज । संघीय सरकारले वीरगञ्जस्थित नारायणी अस्पताल लाई मधेश प्रदेश सरकारको मातहतमा हस्तान्तरण गर्ने निर्णय गरेपछि यस विषयमा जनस्तरमा मिश्रित प्रतिक्रिया देखिएको छ। सरकारको…
बर्वास्थित ने.रा.प्रा.वि.मा बाल विकासका विद्यार्थीलाई नि:शुल्क स्कुल ब्याग वितरण
वीरगंज । पर्साको बहुदरमाई नगरपालिका–५ बर्वास्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययनरत बाल विकास (ECD) तहका साना बालबालिकाहरूलाई नि:शुल्क स्कुल ब्याग वितरण गरिएको छ।…
कानुनी प्रक्रियामा सहयोग गर्न आफैं अदालत पुगेँ मेयर सिंह
नागरिकता किर्ते मुद्दामा मेयर राजेशमान सिंह अदालतमा उपस्थित, सुनुवाइ हुन सकेन वीरगंज । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह नागरिकता सम्बन्धी लिखत किर्ते गरेको अभियोगमा…
मेयर सिंह विरुद्ध पक्राउ पुर्जीको समाचार निराधार
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह सहित चार जनाविरुद्ध किर्ते मुद्दामा पक्राउ पुर्जी जारी भएको भन्ने समाचारलाई जिल्ला प्रहरी कार्यालय पर्साले निराधार भएको…
वीरगञ्जमा पक्राउ परेका दुर्गा प्रसाईँ अदालतको आदेशपछि मुक्त
वीरगञ्ज । वीरगञ्जबाट पक्राउ परेका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईँ अदालतको आदेशपछि रिहा भएका छन्। पर्सा जिल्ला अदालतले उनलाई साधारण तारेखमा छाड्न आदेश…

