मुलुकमा राजनीतिक उपलब्धीको रक्षा, स्थायित्व र स्थिरताका लागि गठबन्धन सरकार आवश्यक – झलनाथ खनाल
नेपालअखबार, काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) का सम्मानित नेता झलनाथ खनालले मुलुकमा राजनीतिक उपलब्धीको रक्षा, राजनीतिक स्थायित्व र स्थिरताका लागि निर्माण भएको गठबन्धनले नै…
