भारतले चलायो २० लाख भारू तिरेर बनारसबाट असम पुग्न सकिने पानीजहाज
नेपालअखबार, एजेन्सि। भारतले शुक्रबार नदीमा संसारकै सबैभन्दा लामो पानीजहाज यात्रा सुरू गरेको छ। टाइम्स अफ इन्डियाका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार भिडिओ कन्फरेन्समार्फत् उत्तर…
