रौतहटमा सामाजिक सञ्जालमा हतियार प्रदर्शन गरेको आरोपमा फारूक पक्राउ
रौतहट । सामाजिक सञ्जाल फेसबुकमा हतियार प्रदर्शन गरिएको सामग्री सार्वजनिक गरेको आरोपमा रौतहटको कटहरिया नगरपालिका–५ का उमर फारूक पक्राउ परेका छन्। फारूकलाई मंगलबार इलाका…
वीरगंज यूथ कमिटीको ‘डान्डिया विथ झिझिया नाइट’ सम्पन्न, ५०० भन्दा बढीको सहभागिता
वीरगंज। वीरगंज यूथ कमिटीको आयोजनामा ‘DJ Dandiya With झिझिया Night–2083 | Season 2’ वीरगंजस्थित टाउन हलमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा ५०० भन्दा…
पर्सामा एक महिनामा १११ अपराधका घटना, १२० प्रतिवादी पक्राउ
वीरगंज । पर्सा जिल्लामा पछिल्लो एक महिनामा विभिन्न प्रकृतिका १११ अपराधका घटना दर्ता भएका छन्। अपराध नियन्त्रण तथा अनुसन्धानका क्रममा प्रहरीले चालु मुद्दाका १२०…
क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा ५ जना पक्राउ
वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१४ गण्डकस्थित क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेल्ने तथा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा पाँच जना पक्राउ परेका छन्।…
वीरगंजमा हराएको ४ लाखभन्दा बढीको सुनचाँदीका गहना बरामद, एक महिला नियन्त्रणमा
वीरगंज । वीरगंज महानगरपालिका–६ स्थित गहवामाई मन्दिरको उत्तरतर्फ रहेको हर्स ज्वेलर्सबाट चोरी भएका सुनचाँदीका गहना प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार…
गायक छोटुको भोजपुरी छठ गीत ‘तोहके पुकारे छठ घाट’ सार्वजनिक
वीरगंज । छठ पर्वलाई लक्षित गर्दै छोटु राज इन्टरटेनमेन्टको प्रस्तुतिमा तयार पारिएको भोजपुरी छठ गीत ‘तोहके पुकारे छठ घाट’ सार्वजनिक भएको छ। स्थानीय लोक…
वीरगंजमा आज ‘डीजे डान्डिया’ कार्यक्रम हुँदै, संस्कृति र मनोरञ्जनको संगम बन्ने अपेक्षा
वीरगंज । संस्कृति नेपाल फाउन्डेसनको आयोजनामा आज (मंगलबार) वीरगंजस्थित टाउनहलमा ‘डीजे डान्डिया’ कार्यक्रम आयोजना हुँदैछ। नेपाली संस्कृति, परम्परा र मनोरञ्जनलाई जोड्दै युवादेखि परिवारका सदस्यसम्मलाई…
समृद्ध नेपाल फाउन्डेसनद्वारा गहवामाई मन्दिरमा हजारौँ भक्तजनलाई प्रसाद वितरण
वीरगंज । समृद्ध नेपाल फाउन्डेसनले वीरगंजस्थित विश्वप्रसिद्ध गहवामाई मन्दिर परिसरमा सोमबार हजारौँ भक्तजनलाई प्रसाद वितरण गरेको छ। नवरात्रको अवसरमा मन्दिरमा दर्शन तथा पूजाआराधनाका लागि…
वीरगंजमा छठघाट युवा समितिद्वारा १५१ कन्या पूजन कार्यक्रम सम्पन्न
वीरगंज । वीरगंज महानगरपालिका–२ स्थित छठघाट युवा समितिको आयोजनामा नवरात्रिको अवसरमा १५१ कन्या पूजन कार्यक्रम सम्पन्न भएको छ। नवरात्रमा देवी दुर्गाका विभिन्न स्वरूपको पूजा…
वीरगंजमा ५.६९ ग्राम ब्राउनसुगर सहित भारतीय नागरिक पक्राउ
वीरगंज । पर्साको वीरगंज महानगरपालिका–२५ सिर्सियाबाट ब्राउनसुगरजस्तो देखिने ५ ग्राम ६९ मिलिग्राम पदार्थसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल नेपाल नं.…

