बिल लिँदा अब नगद उपहार जित्ने मौका, सरकारले ल्यायो दैनिक १.३३ लाख र बम्पर १० लाखको योजना
काठमाडौं । सरकारले उपभोक्तालाई खरिद गर्दा अनिवार्य रूपमा बिल/बीजक लिने बानी विकास गराउन र कर प्रणालीलाई थप प्रभावकारी बनाउन नगद पुरस्कारसहितको नयाँ प्रोत्साहन योजना…
