Categories राजनीति समाचार

सभामुखको निर्वाचन ७ माघमा गर्ने तयारी

नेपालअखबार, काठमाडौं । प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ७ गते गर्ने तयारी भएको छ । प्रतिनिधिसभाको अधिवेशन २५ गते बोलाइएको छ । त्यसअघि शुक्रबार बसेको…

Read More
अमेरिकी राजदूतले भौतिक पूर्वाधारमन्त्री श्रेष्ठलाई भेटे
Categories राजनीति समाचार

अमेरिकी राजदूतले भौतिक पूर्वाधारमन्त्री श्रेष्ठलाई भेटे

नेपालअखबार, काठमाडौं । नेपालका लागि अमेरिकाका राजदूत डीन आर थम्पसनले उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारयाणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गरेका छन्। शुक्रबार…

Read More
Categories समाचार

गृहमन्त्री लामिछानेको मुद्दामा बहस सकियो

नेपालअखबार, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकताबारे जारी बहसमा न्यायाधीशहरुले सरकारी र निवेदकतर्फका वकिलहरुसँग प्रश्न गरेका छन् । न्यायाधीशहरुले विदेशी नागरिकता त्यागेपछि…

Read More
प्रचण्ड नेतृत्वको सरकार ढाल्न काँग्रेस दाउमा
Categories राजनीति समाचार

प्रचण्ड नेतृत्वको सरकार ढाल्न काँग्रेस दाउमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत नदिन प्रमुख प्रतिपक्षी दल नोपाली काँग्रेसले विभिन्न दलहरुसँग लविङ थालेको छ…

Read More
औषधी लोड रहेको ट्रकबाट अवैध घरेलु मदिरा बरामद
Categories समाचार

औषधी लोड रहेको ट्रकबाट अवैध घरेलु मदिरा बरामद

वीरगंज । पर्सा प्रहरीले औषधी लोड रहेको ट्रकबाट अवैध घरेलु मदिरा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले विहिवार विहान…

Read More
Categories विश्व समाचार

हिलारी क्लिन्टनले कोलम्बिया विश्वविद्यालयमा प्राध्यापन गर्ने

नेपालअखबार, काठमाडौं । अमेरिकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले कोलम्बिया विश्वविद्यालयको स्कुल अफ इन्टरनेशनल एन्ड पब्लिक अफेयर्स (सिपा) मा विश्व मामिला प्राध्यापकका रूपमा काम सुरु…

Read More
Categories समाचार

अध्यक्ष अन्सारीकाे आग्रह मुस्लिम समुदायलाई तत्कालका लागि पुरानै व्यवस्थाअनुसार सिफारिस दिनु पर्ने

नेपालअखबार, काठमाडौं । मुस्लिम आयोगले मुस्लिम समुदायलाई तत्कालका लागि पुरानै व्यवस्थाअनुसार सिफारिस दिन आग्रह गरेको छ । आयोगले गृह मन्त्रालयलाई पत्र पठाएर अर्को व्यवस्था…

Read More
आज गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे  सुनुवाइ हुँदै
Categories प्रशासन राजनीति समाचार

आज गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे सुनुवाइ हुँदै

नेपालअखबार, काठमाडाैं। उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र राहदानी विवादबारे शुक्रबार सर्वोच्च अदालतमा छलफल हुने भएको छ। सर्वोच्चको…

Read More
Categories समाचार

युके सिजनल भिसामा ठगी

नेपालअखबार, लन्डन । लन्डनस्थित नेपाली दूतावासको लेटर हेड, छाप र दस्तखत अनधिकृत रूपमा प्रयोग गरी ‘युके सिजनल भिसा मिति परिवर्तन’ सम्बन्धी जारी सूचनाप्रति लन्डन…

Read More
Categories राजनीति समाचार

पाल्पा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दु:ख व्यक्त, सार्वजनिक यातायात सुरक्षित तुल्याउन अपिल

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाल्पामा भएकाे बस दुर्घनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन अपिल गरेका…

Read More