वर्षमानको स्वास्थ्य अवस्था बुझ्न सुमेरु अस्पताल पुगे उपराष्ट्रपति पुन
नेपालअखबार, काठमाडौं । उपराष्ट्रपति नन्दकिशोर पुनले ललितपुरको सुमेरु अस्पतालमा उपचाररत पूर्वअर्थमन्त्री एवम् माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेटेका छन् । उपराष्ट्रपति पुन आज बिहानै…
