पाल्पा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दु:ख व्यक्त, सार्वजनिक यातायात सुरक्षित तुल्याउन अपिल
नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाल्पामा भएकाे बस दुर्घनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन अपिल गरेका…
