Categories राजनीति विचार समाचार

पौडेलले भने : हाम्रो हातबाट सबैथोक जान्छ कि भन्ने डर छ

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिस्थिति नियन्त्रणबाहिर जान्छ कि भन्ने डर लागेको बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल…

Read More
Categories राजनीति समाचार

गठबन्धन जोगाउन आवश्यक छ, सबै कुरा अन्तिम घडीमा हुन्छ : कार्की

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन जोगाउनु अहिलेको आवश्यकता भएको बताएका छन् । कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरुको…

Read More
Categories राजनीति समाचार

प्रधानमन्त्री निवास बालुवाटारबाट बाहिरिए प्रचण्ड

नेपालअखबार, काठमाडाै. । सरकार निर्माणबारे निर्णायक छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैठक स्थलबाट बाहिरिएका छन् ।…

Read More
Categories राजनीति समाचार

आज सरकार गठनका लागि दाबी पेस गर्ने अन्तिम दिन

नेपालअखबार, काठमाडौं । सरकार गठनका लागि दाबी गर्ने आज अन्तिम दिन । बहुमतसहित सरकारको नेतृत्वको दाबी गरेर आउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको आज साँझ…

Read More
आज क्रिसमस डे, प्रधानमन्त्री देउवाले दिए शुभकामना
Categories राजनीति समाचार

आज क्रिसमस डे, प्रधानमन्त्री देउवाले दिए शुभकामना

नेपालअखबार, काठमाडाैं । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मालम्बीहरूले आज क्रिसमस डे पर्व मनाउँदैछन् । प्रधानमन्त्री शेरबहादुर देउवाले इसाई धर्मावलम्बीहरूको सौहार्दता तथा खुसीयालीको पर्व क्रिसमसको अवसरमा…

Read More
थारु विद्यार्थीलाई मन्त्री चौधरीको सुझाव : सीमान्तकृत समुदाय हौँ भनेर दङ्ग नपरौँ
Categories राजनीति समाचार

थारु विद्यार्थीलाई मन्त्री चौधरीको सुझाव : सीमान्तकृत समुदाय हौँ भनेर दङ्ग नपरौँ

नेपालअखबार, काठमाडाैं। सहरी विकास मन्त्री मेटमणि चौधरीले थारु समुदायलाई सीमान्तकृत हौँ भनेर दङ्ग नपर्न सुझाएका छन् । पुल्चोक क्याम्पसमा शनिबार आयोजित थारु विद्यार्थी सभाको…

Read More
Categories राजनीति समाचार

नेपाल पत्रकार महासंघले जारी गर्‍यो १५ बुँदे घोषणापत्र

नेपालअखबार, सुर्खेत। नेपाल पत्रकार महासंघको सुर्खेतमा भएको केन्द्रीय साधारण सभाले १५ बुँदै घोषणापत्र जारी गरेको छ। शुक्रबारदेखि सुरू भएको साधारण सभा घोषणापत्र जारी गर्दै शनिबार…

Read More
Categories राजनीति शिक्षा समाचार

स्ववियु निर्वाचन फागुन २८ गते गर्ने त्रिविको तयारी

नेपालअखबार, काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी फागुन २८ गते तयारी गरेको छ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक…

Read More
Categories राजनीति समाचार

चिनियाँ दूतावासको स्पष्टीकरण : नेपालका नेताहरुलाई भेटेको छैन

नेपालअखबार, काठमाडौं । नेपालस्थित चिनियाँ राजदूतावासले आफ्नो नियोगका कार्यवाहकले नेपाली नेताहरूलाई नभेटेको स्पष्टीकरण दिएको छ । शनिबार दूतावासले एक वक्तव्य जारी गर्दै बाहिर आएजस्तो…

Read More
बालुवाटारमा अपरान्ह ४ बजे गठबन्धन दलको बैठक बस्दै
Categories राजनीति समाचार

बालुवाटारमा अपरान्ह ४ बजे गठबन्धन दलको बैठक बस्दै

नेपालअखबार, काठमाडाैं । नयाँ सरकार गठनबारे छलफलका लागि सत्ता गठबन्धन दलको बैठक बस्दैछ । अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने कांग्रेस…

Read More