प्रचण्डले प्रधानमन्त्री बन्ने इच्छा देखाउनुभयो, तर ढिलो गर्नुभयो: ओली
नेपालअखबार, काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्ने इच्छा देखाएको बताएका छन्। शनिबार आयोजित…
