महानगरले गरेको वाचा गर्यो पूरा, खेलाडीलाई नागरिक अभिनन्दन सहित मोटरसाइकल प्रदान
वीरगन्ज आइसिसि विश्वकप लिग २ मा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका वीरगन्जका दुई खेलाडीलाई शुक्रबार वीरगन्जमा नागरिक अभिन्दन गरिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका...