Categories समाचार समाज

मानसिक सन्तुलन गुमाएकि गर्भवती महिलालाई मानवसेवा आश्रम द्वारा उदार।

Advertisement

मानसिक सन्तुलन गुमाएकि गर्भवती महिलालाई मानवसेवा आश्रम पर्सा शाखाले उदार गरि विरगंज ल्याएको छ ।

मानवसेवा आश्रम विरगंज शाखा द्वारा धनुषा जिल्लाको धारापानीधाम नगरपालिका वार्ड नम्बर ९ धारापानी स्थित रहेको एक जनाको उद्धार गरिएको छ ।

Advertisement

उनको नाम रिना कुमारी देवी रहेको तर उनको मानशिक सन्तुलन बिग्रिएको हुनाले उनी मानिसलाई देख्दा गाली गर्ने मात्रै होइन एक्लै पनि कराई रहन्छिन् ।

Advertisement

सामाजिक अभियान्ता प्रकाश थारुको नेतृत्वमा विरगंज बाट्ट बिहानै हिडेको मानव सेवा आश्रम विरगंज पर्साको समुह र अजितम पाण्डे लगायत सहयोगि मनहरु सहितको टोली त्यहाँ पुगेर उनको उद्धार गरेका हुन ।

अहिले प्रभु हस्पिटलमा राखेर उनको उपचार हुदै मानवसेवा आश्रम पर्सा बिरगंजका संयोजक सानु मानवसेवाले जानकारी दिनुभयो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *