Categories धर्म/संस्कृति समाचार

द्वार देवी मन्दिर संचालन तथा संरक्षण समिति द्वारा सम्मान कार्यक्रम सम्पन्न।

पर्सा । वीरगञ्ज महानगरपालिका वडा नं १७ अलौं बजार टोलमा रहेको श्री माँ द्वार देवी मन्दिर संचालन तथा संरक्षण समितिको आयोजनामा माँ द्वार देवीमन्दिर तथा श्री द्वार देवी युवा क्लब मा रही समाज परिवर्तन मा सहयोग पुर्याउने सदस्य ज्यु लाई आज एक कार्यक्रमका बिच सम्मानित गरिएको छ।

सम्मानित कार्यक्रममा श्री द्वार देवी मन्दिर का पुर्व पदअधिकारी अध्यक्ष कृष्ण देव प्रसाद यादव , उपाध्यक्ष हरिनारायण प्रसाद यादव, कोषाध्यक्ष स्व: किशोर बहादुर क्षतकुली , सचिव दिपक राज शर्मा , सदस्य चन्द्र शेखर राउत कुर्मी, अमर प्रसाद यादव ,अम्मिका साह, राजवंशी प्रसाद, छोटेलाल साह तेली, रामचन्द्र साह कलवार,स्व :राम बहादुर श्रेष्ठ ,स्व : केशर बहादुर ढुंगाना त्यस्तै युवा क्लब का पदअधिकारी अर्जुन यादव , छटु प्रसाद साह, दिलिप कुमार गुप्ता, हरेन्द्र प्रसाद यादव,हरिशंकर प्रसाद गुप्ता,श्यामबाबु प्रसाद गुप्ता,शेख कैस ,मनु पटेल,हरेन्द्र प्रसाद यादव,संजय प्रसाद गुप्ता,चन्दन प्रसाद यादव लगायतका का व्यक्ति लाई गम्छा र सम्मान पत्र प्रदान सम्मानित गरिएको थियो।

Advertisement

सो कार्यक्रमका अध्यक्षता श्री द्वार देवी मन्दिर संचालन तथा संरक्षण समितिका अध्यक्ष शिव नारायण प्रसाद कानु को अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो। सम्मान कार्यक्रम को प्रमुख अतिथि प्रदेश नं २का खानेपानी तथा उर्जा मन्त्री ओम प्रकाश शर्मा अतिथि समाजवादी पार्टी नेपाल का जिल्ला सदस्य विरेन्द्र प्रसाद यादव , नेपाली कांग्रेसका क्षेत्र नं ४ क्षेत्रीय सभापति रमेश पाण्डे, महासमिति सदस्य बृहस्पति श्रेष्ठ, महासमिति सदस्य रामरुप कुर्मी, नेकपा समाजवादीका नेता कृष्ण देव प्रसाद यादव, नेपाली कांग्रेस वडा नं १७ का उपसभापति संजु क्षतकुली नेपाली कांग्रेसका क्षेत्र सभापति शैलेन्दर उपाध्याय , पत्रकार शेखर क्षतकुली श्री द्वार देवी मन्दिर संचालन तथा संरक्षण समितिका सचिव श्रवण प्रसाद साह लगायतको सहभागिता रहेको थियो।

Advertisement

सम्मान कार्यक्रममा बोल्दै मन्त्री शर्माले द्वार देवी मन्दिर को लागि म सधैं सहयोग गर्ने र आफ्नो पहलमा सक्दो सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रम संचालन हरिनारायण प्रसाद साह ले गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *