Categories समाचार समाज

पर्सा की ४१ वर्षीया महिला चरेश सहित बारामा पक्राउ ।

Advertisement

वीरगन्ज : बारा प्रहरीले लागुऔषध चरेशसहित एक महिला लाऊ पक्राउ गरेको छ । बाराको कलैया उपमहानगरपालिका १० स्थित नेपाल भारत सीमा नजिकबाट प्रहरीले चरेशसहित पर्साको पोखरीया नगरपालिका ४ की ४१ वर्षीया लालसा देवी रौनीयारलाइ पक्राउ गरेको हो।

उनको साथबाट १४ वटा पोकामा रहेको ७ किलो ५ सय ग्राम तयारी चरेश बरामद भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक गौतम मिश्रले जानकारी दिए। नेपालबाट चरेश लिएर पदैल भारततर्फ जाँदै गरेकी लालसा देवीलाइ प्रहरीले रोकेर खानतलाशी गर्दा कम्मर र दुवै तिघ्रामा लुकाएर राखिएको अवस्थामा १४ पोका चरेश बरामद भएको मिश्रले बताए।

Advertisement

चरेशसहित पक्राउ परेकी लालसा देवीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक मिश्रले जानकारी

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *