Categories समाचार समाज

मानसिक सन्तुलन ठिक नभएका साह ५ बर्ष देखी कैदि सरह सिकडमा

Advertisement

पर्सा । बन्द कोठा भीत्र विगत ५ बर्ष देखी एक युवा कैदिको जिवन बिताईरहेका छन । घर परिवार, समाज र देशको सेवा गर्ने युवा अवस्थामा उपचारको अभावमा साह बन्द कोठामा दैनिकी बिताइरहेका छन ।

मानसिक सन्तुलन ठिक नभएका कारण ५ बर्ष देखि रौतहट जिल्लाको गौर नगरपालिका वडा नं ६ सबगढा टोल निवासी गणेश साहको १९ बर्षीय छोरा सन्तोष कुमार साहलाई  सिकडमा बाधेर अन्धयारो कोठा भित्र  राखिएको छ ।

Advertisement

परिवारजनको आर्थिक अवस्था ठिन नभएकोले आफ्नै सन्तानलाई बन्द कोठामा सिकड लगाएर राख्ने बाहेक अरु कुनै बिक्लप नरहेको छिमेकि बताउछन ।

Advertisement

उपचारका लागी सहयोगी दातृ निकाय, व्यक्तिको पर्खाईमा रहेको परिवारजनले छोरा स्वस्थ्य भइ समाजका अन्य व्यक्ति सरह व्यवहार गरेको हेर्न ठुलो इक्छा रहेकोले सम्पूर्णमा अनुरोध गर्दै बताउनु भयो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *