Categories समाचार स्वास्थ्य

पहिलो पाइला नेपालको रक्तदान कार्यक्रममा ८ महिला सहित ६२ जना द्वारा रक्तदान ।

Advertisement

वीरगंज । पहिलो पाइला नेपालकाे आयाेजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । वीरगंज माइस्थान पार्कमा भएकाे  कार्यक्रममा ८ महिला सहित ६२ जनाले रक्तदान गरेकाे पहिलो पाइला संस्थाका अध्यक्ष निश्चल प्रजापतिले जानकारी दिए ।

कार्यक्रममा चन्दन पटेल, जगदिप कुमार, बिकाश कुशवाहा, रवि शर्मा,रन्जन पाल, सुबास पाल, अमित प्रजापती, हिरालाल कुशवाहा, कृति जयसवाल, लालबाबु साह, बिरेन्द्र कुमार मणडल, राम श्रेष्ठ, अनिल कुमार सिहं, सत्य प्रकाश, दिपक कुमार मेहता,श्यामबाबु यादव, राम कृपाल साह, मनिष प्रजापति, विक्कि महतो, दिपेन्द्र महतो, पुजा कुमारी पटेल लगायतकाले रक्तदान गरेकाे उनले जानकारी गराए ।

Advertisement

उक्त रक्तदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल,गोपाल केडिया,ओमप्रकाश सर्राफ, शान्ति कार्कि, ध्रुव नेपाल, रम्भा मिश्रा, मदन गुप्ता लगायतको सहभागीता रहेको थियो ।

Advertisement

रक्तदान कार्यक्रम रक्त संचार केन्द्र वीरगंजको प्राविधिक सहयाेगमा भएकाे थियाे । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *