Categories राजनीति

नगरदाहाँमा जसपा नेपालको संगठन सुदृढ़िकरण तथा जन जागरण अभियान ।

Advertisement

रामजी यादव

पर्सा । बहुदरमाई नगरपालिका वार्ड नं ३ नगरदाहाँमा जनता समाजबादी पार्टी नेपालको संगठन सुदृढ़ीकरण, जन जागरण अभियान तथा पार्टी समायोजनको साथै वडा कमिटी गठन कार्यक्रम समपन्न भएको छ।

Advertisement

जनता समाजबादी पार्टी नेपालको वडा कमिटीका अध्यक्ष साममहम्द मियाँको अध्यक्षत्तामा २९ जना वडा सदस्य कमिटी गठन भएको हो। जनता समाजबादी पार्टी नेपालको बहुदरमाई नगरपालिका वाड नं ३ नगरदाहाँका वडा कमिटीका अध्यक्षमा साममहम्द मियाँ, सचिवमा दिलीप पंडित ,कोषाध्यक्षमा पारस साह, सह-कोषाध्यक्ष जिरजोधन यादव, चयन हुनु भएको छ।

Advertisement

जनता समाजबादी पार्टी नेपालको वाड नं ३ नगरदाहाँका युवा गठनको अध्यक्षमा मुकेश साह,कोषाध्यक्षमा बिरेन्द्र ठाकुर,सचिवमा अजय साह तुरहा,सह-सचिवमा मुन्नीलाल प्र. रहनु भएको छ। बिभिन्न पाटी प्रत्याग गरि जनता समाजबादी पार्टी नेपालमा वडा नं.३ का मिश्री साह,अशोक साह, मनोरंजन माली,जोखन मियाँले प्रबेश गरेका छन।

जनता समाजबादी पाटी नेपालको संगठन सुदृढ़ीकरणको बारेमा बिभिन्न बक्ताहरुले शुभकामना मन्तब्य राखेका थिए।बिभिन्न पाटी प्रत्याग गरि जनता समाजबादी पाटी नेपालमा प्रबेश गरेकालाई टिका लगाई स्वागत गरि जिल्ला अध्यक्ष रामनरेश यादवले पार्टी  सदस्यत्ता प्रदान गरेका थिए।

कार्यक्रममा संघिय परिषद सदस्य बिपीन यादव,प्रदेश सदस्य महराज यादव,जिल्ला अध्यक्ष रामनरेश यादव, नगर अध्यक्ष सिगासन साह,जिल्ला सदस्य फन्नालाल साह,प्रेमचन्द्र कुश्वाहाँ,नगर सचिव बिरेश यादव,चंदन यादव, वडाध्यक्ष रामरेखा सिहं,रामाधार यादव,महन्थ यादव,बिरेन्द्र सिह,नरेश यादव  प्रमोद यादव,मनोज पटेल,नागेंद्र यादव,रामकिसुन यादव,रुपन साह,लगायत नेता तथा कार्यकर्ताहरुको उलेख्निय उपस्थिति रहेको थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *