Categories राजनीति

पर्सामा केपी शर्मा ओली आउने ।

बीरगञ्ज । नेपाल कम्युनिष्ट पार्टी एमालेको पर्सामा बृहत पार्टी प्रवेश कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आउने भएका छन । 

नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा पर्साको जगरनाथपुर गाउँपालिकामा बृहत पार्टी प्रवेश कार्यक्रमको आयोजना गरिएको नेकपा एमाले पर्सा जिल्ला सचिव तथा छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ताले बताएका छन ।

Advertisement

नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार तथा पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँको अगुवाइमा पार्टी प्रवेश कार्यक्रम आउँदो पुस ८ गते नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आउने अध्यक्ष मियाँले बताए 

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *