Categories समाचार समाज

मदर्शा बर्कतुल उलुम वीरगंजमा कम्बल तथा सल वितरण

वीरगंज । स्वास्थ्य सेवा तथा उद्धार संघ नेपाल काठमाण्डौंद्वारा मदर्शा बर्कतुल उलुम वीरगंजमा कम्बल तथा सल वितरण गरिएको छ।

मदर्शामा अध्यनरत बालबालिकाको लागी संध ले ५० थान कम्बल तथा ५० थान सल सहयोग गरेको जनाइएको छ।

Advertisement

बढ्दै गरेको शितलहरलाई ध्यानमा राखी बालबालिकालाई चिसोबाट्ट जोगाउन कम्बल तथा सल वितरण गरिएको संघका साकिब अंसारले बताउनु भयो ।

Advertisement

बस्रुदिन मंसुरी, सलाउदिन अंसारी, ज्याउल हवारी, मुस्ताक अंसारी, इमाम अली, मुन्ना साहेबले संघ संग बिशेष पहल गरि कम्बल तथा सल वितरण गराएका हुन ।

वितरण कार्यक्रममा वीरगंज वडा नम्बर ३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकार, हाजी मंसुरी जैनुदिन मंसुरी, हाजी अब्बास मंसुरी,  कलाम मिया ठकुराई लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *