Categories समाचार

आज (आइतबार) देशभरका अदालत बन्द रहने

Advertisement

वीरगञ्ज । सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठकले आज (आइतबार) शोक बिदा दिने निर्णय गरेको हो। पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा शोक बिदा गर्ने निर्णय बैठकले गरेको हो।

बैठकपछि मुख्य सहप्रवक्ता देवेन्द्र ढकालले जारी गरेको प्रेस विज्ञप्तिमा आइतबार देशभरका जिल्ला, उच्च, सर्वोच्च, विशेष तथा न्यायाधिकरण शोक बिदाका रुपमा बन्द रहने जनाइएको छ। पूर्वप्रधानन्यायाधीश शर्माको ८८ वर्षको उमेरमा बुधबार निधन भएको हो।

Advertisement

शर्मा २०५४ चैत ३० गतेदेखि २०५६ मंसिर ३० गतेसम्म सर्वोच्च अदालतमा प्रधानन्यायाधीश रहेका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *